काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको दोहोरो प्रभाव रहेका कारण गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिम...