गभर्नर डा. पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट चलनचल्तीमा

2 weeks ago 41
काठमाडाैं। नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। नयाँ नोट बजारमा प्रवेश गरेसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्...
पुरा समाचार पढ्नुहोस