गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयद्वारा पाँच स्रष्टा सम्मानित

3 weeks ago 97

धनकुटा । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय, देवानटारले आफ्नो १५औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा भाषा, साहित्य, कला, संस्कृति, समाजसेवा र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जना स्रष्टा तथा समाजसेवीलाई सम्मान गरेको छ।...

पुरा समाचार पढ्नुहोस