गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

1 week ago 125
महोत्तरी। महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन्। पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसअघि बर्दिबास...
पुरा समाचार पढ्नुहोस