गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

1 week ago 162
पर्सा । वीरगञ्जमा अत्यधिक गर्मी बढ्न थालेपछि सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगञ्ज महानगरपालिकाले आज सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा ...
पुरा समाचार पढ्नुहोस