काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै हाम्रो खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ। यो मौसममा शरीरलाई शितलता दिने र ऊर्जावान् राख्ने खानेकुराको माग बढ्छ। यस्तै स्वास्थ्यवर्द्धक खानेकुराहरूमध्ये ‘बदाम’ एक हो। सामान्यतया बदाम स्वास्थ्यका लागि निकै फाइदाजन...