गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

2 weeks ago 84
टीकापुर (कैलाली)। कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन्। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएक...
पुरा समाचार पढ्नुहोस