गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

3 weeks ago 73

काठमाडौं। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ। विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन्। स्कुलका शिक्षक भने विदामा बसेका विद्यार्थीको घर घरमा पुगेरै विद्यार्थीको दैनिक...

पुरा समाचार पढ्नुहोस