काठमाडौं । पूर्व गोर्खा सैनिक हरि बुढा मगरलाई गिनिज वर्ल्ड रेकर्डसले ‘आइकन’को रूपमा सम्मान गरेको छ । अफगानिस्तानमा ब्रिटिस सेनाको सेवाका क्रममा सन् २०१० मा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका हरिले हार नमानी सन् २०२३ मे १९ मा सगरमाथा आरोहण गर्ने व...