गुजरातलाई हराउँदै कोलकाताले राख्यो प्लेअफको सम्भावनालाई कायम, आज दुई खेल

4 weeks ago 168

कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाताले गुजरातलाई २९ रनले हराएको हो।

कोलकाताको इडन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ...

पुरा समाचार पढ्नुहोस