गुल्मीमा रास्वपा सांसदहरू सवार गाडी दुर्घटना

1 week ago 141

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ सांसदहरू सागर ढकाल, सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको सांसद ढकालले जानकारी दिएका छन् ।

पुरा समाचार पढ्नुहोस