काठमाडौं । गूगलले सर्चलाई एआई-आधारित अनुभवमा रूपान्तरण गर्दै अब एआई विज्ञापन पनि ल्याउने तयारी गरेको छ । कम्पनीले आफ्नो घोषणाअन्तर्गत जेमिनी सञ्चालित संवादात्मक विज्ञापनहरू सर्च परिणाममा कसरी देखिनेछन् भन्ने प्रिभ्यू प्रस्तुत गरेको छ । गूगलका अनुसार,...