गृहमन्त्री गुरुङद्वारा रास्वपा महाधिवेशन स्थलको अनुगमन

2 weeks ago 40
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रास्वपा महाधिवेशन स्थलको अनुगमन गरेका छन् । गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । सो क्षेत्रको पानी अहिले मोटरको सहयोगमा निकालिँदैछ । आज दिउसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्...
पुरा समाचार पढ्नुहोस