गृहमन्त्री सुदन गुरुङद्वारा मोरङ जिल्ला प्रहरी कार्यालयको निरीक्षण, नागरिकमैत्री सेवा दिन निर्देशन

15 hours ago 138

विराटनगर, असार २० । गृहमन्त्री सुदन गुरुङले शनिबार मोरङ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कार्यालयका विभिन्न शाखा, हिरासत कक्ष, स्टाफ ब्यारेकलगायतको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचार...

पुरा समाचार पढ्नुहोस