काठमाडौं। नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले संविधान संशोधनको विषयलाई लिएर नयाँ र कडा बहसको थालनी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले विगतमा संघीयता खारेजीको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (...