काठमाडौं। बेलायतका राजा चार्ल्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खा सैनिकहरूको ‘दृढ संकल्प र प्रतिबद्धता’ को उच्च प्रशंसा गरेका छन्। नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइमा आबद्ध सैनिकहरूको सम्मान र हौसला बढा...