गोहीको आक्रमणबाट एउटा खुट्टा गुमाएका कुमाललाई उपचार खर्च सहित निकुञ्जको ११ लाख क्षतिपूर्ति

3 weeks ago 40

कावासोती । गोहीको आक्रमणबाट एउटा खुट्टामा गुमाएका नवलपुरको मध्यविन्दु-१५ निवासी पुर्णबहादुर कुमाललाई चितवन राष्ट्रिय निकुञ्जले उपचार खर्च सहित ११ लाख क्षतिपूर्ति प्रदान गरेको छ ।

वि.स २०८० को असोज २८ गते आफ्नो खेतमा काम गरेर फर्किदै गर्दा न...

पुरा समाचार पढ्नुहोस