‘गौँथली’ को टिजर : छोरीलाई विवाह हैन, पढ्न पठाउनुपर्छ भन्ने सन्देशको कथा

1 week ago 31

काठमाडौं । कथानक फिल्म ‘गौँथली’ को टिजर सार्वजनिक भएको छ । टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मको आयामबारे संक्षिप्त प्रकाश पार्छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई टिजरले देखाएको छ । श्रीमानको फरक व्यवहार...

पुरा समाचार पढ्नुहोस