गौरमा ड्रोनवाट `आकाशे निगरानी`, सुरक्षा ब्यवस्था झन कडा हुने

1 day ago 101

सञ्जय मिश्रा/रौतहट, १८ असार। रौतहट प्रहरीले सदरमुकाम गौरको शान्ति–सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने प्रयासस्वरूप ड्रोनमार्फत निगरानी अभियान सुरु गरेको छ।

 

पछिल्लो समय नगर क्षेत्रमा बढ्दै गएका उच्छृङ्खल तथा आपराधिक गतिविधिलाई ...

पुरा समाचार पढ्नुहोस