काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्बन्धी सहकार्य भएको छ। दुवै संस्थाबीच भएको सम्झौताअनुसार भाटभटेनीका सम्पूर्ण स्टोरबाट सामान ख...