ग्लोबल आइएमई लघुवित्तको नाफा ४६ प्रतिशतले बढ्यो, बोनस क्षमता १९.९२ प्रतिशत

3 weeks ago 48

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म लघुवित्तको नाफा ४६.०७ प्रतिशतले बढेर २१ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

पोहोर यसै अवधिको लघुवित्तको नाफा १५ करोड ३ लाख रुपैयाँ थ...

पुरा समाचार पढ्नुहोस