घट्यो धान चामलको आयात, वैशाखमा भारतबाट भित्रियो २ अर्ब २४ करोड रुपैयाँको

3 weeks ago 83

काठमाडौं। गत वैशाख महिनामा मात्रै भारतबाट २ अर्ब २४ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको छ। गत चैतसम्म ३१ अर्ब ८२ करोड रुपैयाँको धान चामल आयात भएको थियो।

भन्सार विभागको आयात तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा करिब ३४ अर्ब ७ क...

पुरा समाचार पढ्नुहोस