घट्यो धान चामलको आयात, ११ महिनामा भित्रिएको चामलमा बासमतीको हिस्सा २८ प्रतिशत

1 week ago 39

काठमाडौं। धान चामलको आयात ३.४८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्ष ११ महिनामा ३६ अर्ब रुपैयाँ भन्दा बढीको धान चामल आयात भएको छ। गत वर्ष सोही अवधिमा ३७ अर्ब ४९ करोड रुपैयाँको धान चामल आयात भएको थियो।

भन्सार विभागको तथ्यांक अनुसार चालु आव...

पुरा समाचार पढ्नुहोस