सङ्खुवासभा : अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्।
शनिबार आएको पहिरोले सभापोखरी गाउँपालिका–१ धुपुका धनबहादुर विश्वकर्माको चार सदस्यीय परिवार र शान्तिराम पोखरेलको चा...