घरघरको फोहरबाट जैविक मल र आम्दानी गर्दै मध्यविन्दु नगरपालिका

4 days ago 80

मध्यविन्दु (नवलपरासी) असार १७-
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ ।

फोहर व्यवस्थापन अधिकांश स्...

पुरा समाचार पढ्नुहोस