चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना प्रकाउ

1 week ago 47
काठमाडौँ । भक्तपुरको भक्तपुर-१ नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैँ-झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । महोत्तरी मिथिला नगरपालिका-९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो ।  गम्भीर...
पुरा समाचार पढ्नुहोस