चट्याङ लागेर  झापामा आली खन्दै गरेका श्रेष्ठको मृत्यु

1 week ago 38
झापा : वर्षायाम शुरु भएसँगै चट्याङ्का  घटना शुरु भएका छन् ।  झापाको गौरीगञ्ज गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा बस्दै आएका ३० वर्षीय वालबहादुर श्रेष्ठ रहेका
पुरा समाचार पढ्नुहोस