चट्याङले रंगेली सब-स्टेशनको ट्रान्सफर्मर जलायो, विद्युत् सेवा अवरुद्ध

1 week ago 181

विराटनगर । गएराति आएको हावाहुरीसँगै परेको चट्याङका कारण रंगेलीस्थित नेपाल विद्युत् प्राधिकरणको सब-स्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरण रंगेली शाखाका अनुसार राति पौने १२ बजे र पुनः २ बजेतिर पर...

पुरा समाचार पढ्नुहोस