काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी तयार पारिएको र आफ्नै प्रशंसामा केन्द्रित रहेको एउटा रोचक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ ...