'चमेली'मा निरूता सिंहसँग सहकार्य गरेका एकदेव- 'उहाँले नाइन्टिजको झझल्को दिलाउनुभयो'
3 weeks ago
37
एकदेवका अनुसार निरूतासँगको सहकार्य 'माइन्ड ब्लोइङ' अनुभव रह्यो। दर्शकबाट निरूताको उपस्थितिलाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले खुसी व्यक्त गरे।