चलचित्र निर्देशक कृष्ण चापागाईँको अमेरिकामा निधन

3 weeks ago 173
काठमाडाैं। नेपाली चलचित्र क्षेत्रका स्थापित लेखक, निर्माता तथा निर्देशक कृष्ण चापागाईँको निधन भएको छ। लामो समयदेखि अमेरिकामा बस्दै आएका चापागाईँको उपचारका क्रममा बुधबार निधन भएको हो। केही दिनअघि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि स्...
पुरा समाचार पढ्नुहोस