चलचित्र विकास बोर्डमा फिल्म ‘खोजतलास’को विशेष प्रदर्शन

1 week ago 62

काठमाडौं। यल्ली वूड फिल्म्स प्रालिद्वारा निर्माण गरिएको फिल्म ‘खोजतलास’ बुधबार साँझ चलचित्र विकास बोर्डमा विशेष प्रर्दशन गरिएको छ। दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा समाजमा घटने आपराधिक घटनाविरुद्धको संघर्षलाई देखाइएको छ।

फिल्ममा ...

पुरा समाचार पढ्नुहोस