चार दिनभित्र एसईई नतिजा सार्वजनिक हुने तयारी, बोर्डले सार्वजनिक गर्‍यो नतिजा हेर्ने माध्यम

3 weeks ago 75

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ अन्तर्गत सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले नतिजा प्रकाशनको तयारीसँगै विद्यार्थीहरूले ...

पुरा समाचार पढ्नुहोस