चिकित्सकको ओभरटाइम गणना गरी सुविधा थप गर्न सरकारसँग माग

1 week ago 105
काठमाडौं। नेपाल चिकित्सक संघ ले चिकित्सकहरूको अतिरिक्त समय (ओभरटाइम) गणना गरी सेवा–सुविधा थप गर्न सरकारसँग माग गरेको छ। संघले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निसा मेहता लाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नियमित ड्युटीबाहेक चिकित्सकह...
पुरा समाचार पढ्नुहोस