चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी

3 weeks ago 70
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको वैशाखसम्म आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ । यद्यपि, सार्क राष्ट्र तथा अन्य विदेशी मुलुकबाट आउने पर्यटकको संख्या भने घटेको निकुञ्जको तथ्यांकले देखाएको छ । निकुञ्जका अनुसार आर्थिक वर...
पुरा समाचार पढ्नुहोस