चितवनको कालिका नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन हुँदै

1 week ago 59

८ असार, चितवन । झण्डैं ११ करोडको लागतमा बनेको चितवनको कालिका नगरपालिकाको ५ तले प्रमुख प्रशासकीय भवनको आज उदघाटन हुने भएको छ । कालिका नगरपालिका वडा नं. ६ मा बनेको भवनको नगर प्रमुख विनोद रेग्मीले एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २०७...

पुरा समाचार पढ्नुहोस