काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने प्रथम महाधिवेशनमा देशभरबाट २५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने तयारी गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी स्थापना दिवसको सन्दर्भ पारेर...