चिनीमा आत्मनिर्भर बन्न उत्पादन वृद्धि गर्ने सरकारको योजना

4 weeks ago 109
काठमाडौँ : सरकारले चिनीमा बढ्दो परनिर्भरता अन्त्य गर्न उन्नत जातको उखु खेतीमार्फत उत्पादन वृद्धि गर्ने योजना अघि सारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा चिनी उद्योगको उत्पादन क्षमता अभि...
पुरा समाचार पढ्नुहोस