काठमाडौँ । चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प अटाकामा मरुभूमि क्षेत्रमा, कालामा सहरबाट करिब ३१ किलोमिटर दूरीमा, जमिनको सतहबाट करिब १०० किलोमिटर (६३ माइल) गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पबाट ...