चिसो पेयमा मोही ट्रेण्डिङ ! ‘व्यवस्थित मापदण्ड भए बजारमा अझ ब्राण्डिङसहित आउँछ’

3 weeks ago 76

काठमाडौं। गर्मी सिजनसँगै बजारमा कोल्ड ड्रिंक्सको माग बढ्छ। गर्मी छल्न बोतलका कोल्ड ड्रिंक्स् र आइसक्रिम उपभोक्ताको पहिलो रोजाइ बन्दै आएको हो। अब रोजाइमा परेको पेय पदार्थमा मोहीले ठाउँ पाइरहेको छ।

पछिल्ला वर्षहरूमा बहुराष्ट्रिय कम्पनीका ...

पुरा समाचार पढ्नुहोस