चीनको ग्वाङ्झाउमा नेपालले पायो ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’को सम्मान

3 weeks ago 68

बेइजिङ। चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) २०२६ मा नेपालले ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान प्राप्त गरेको छ। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणको ...

पुरा समाचार पढ्नुहोस