चीनबाट वार्षिक १.२ लाख पर्यटक भित्र्याउने लक्ष्य, नेपाल–चीन सांस्कृतिक पर्यटन परियोजना शुभारम्भ

1 hour ago 63

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजनाको शुभारम्भले नेपाल–चीनबीचको पर्यटन सहकार्य र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

आइतबार काठमाडौंम...

पुरा समाचार पढ्नुहोस