काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल सेवा कर लागू गर्ने मुलुकविरुद्ध कडा व्यापारिक प्रतिकार गरिने चेतावनी दिएका छन्। त्यस्ता देशबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सम्पूर्ण वस्तुमा १०० प्रतिशत भन्सा...