काठमाडौँ । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा ललितपुरको खुमलटारमा आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै ड्रोनमार्फत मल छर्ने र मेसिनको सहायताले धान रोप्ने प्रदर्शन गरिएको छ। ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मू...