'पार्वती'को गीतमा टिकटक बनाउनेलाई ५० हजारसम्म पुरस्कार

1 hour ago 36
फिल्म 'पार्वती' ले आफ्नो गीत 'नौतुना रेलैमा' मा टिकटक भिडिओ बनाउने दर्शकहरूका लागि पुरस्कार राशिसहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ।
पुरा समाचार पढ्नुहोस