यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : कृषिमन्त्री मन्सुरी

1 hour ago 90
इनरुवा : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन लागत घटाउन प्रविधिमैत्री एवं यान्त्रिकीकरणमा जोड दिइने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा कृषि ज्ञान केन्द्रले आज आयो...
पुरा समाचार पढ्नुहोस