काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। भर्चुअल माध्यम (जुम) बाट सञ्चालन हुने सो बैठकका लागि पार्टीका मुख्यसचिव गणेशमान पुनले सूचना जारी गरेका छन्। पार्टीले बैठकमा सहभागी हुनका लागि आवश्यक जुम आई...