काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनका लागि आफू जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताएका छन्। राष्ट्रिय धान दिवसका अवसरमा महाराजगञ्जस्थित कोइराला निवासमा आयोजित दही-चिउरा खाने तथा...