काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैटौँ कारोबार दिन पनि घटेर बन्द भएको छ। गत साताभर निरन्तर ओरालो लागेको बजारले यो साताको पहिलो कारोबार दिन सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक १६.५४ अंकले घट्दै...