गृहमन्त्रीको मध्य तराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

1 hour ago 36
रौतहट । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ ।   गृहमन्त्री सुधन गुरुङले बारा, पर्साको छड्के अनुगमन गरी तस्करी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न कडा निर्देशन दिएपछि रौतहट प...
पुरा समाचार पढ्नुहोस